image
image

दशैंमा ९ अर्ब बढीको विद्युतीय कारोबार

काठमाडौँ, २, कात्तिक । विद्युतीय भुक्तानी प्रयोगको वृद्धि भएसँगै एनसीएचलले सञ्चालन गर्दै आएको कनेक्टआइपीएसबाट दशैँको अवधिमा कारोबार उल्लेख्य वृद्धि भएको छ ।

घटस्थापनादेखि एकादशीसम्म ९ अर्ब २ करोड बराबरको कारोबार भएको छ । उक्त कारोबार पछिल्लो वर्षको दर्शैँको तुलनामा ३१७५ ले वृद्धि भएको हो ।

कनेक्टआइपीएसबाट कारोबार गर्न ग्राहकले उक्त प्रणालीको मोबाइल एप वा वेब तथा कुनै पनि बैंक वित्तिय संस्थाको मोबाईल बैंकिङ्गबाट रकम ट्रान्स्फर र भुक्तानी गर्न सक्दछन् ।


साथै, चाडपर्वको समयमा मोबाइलबाट गरिने रकम ट्रान्सफर थप सहज गर्न कनेक्टआइपीएसको मोबाइल एप वा कुनै पनि बैंक वित्तिय संस्थाको मोबाइल बैंकिङबाट गरिने रकम ट्रान्सर्फरमा लाग्ने कारोबार शुल्क असोज २० देखि कार्तिक २५ सम्म पूर्ण रुपमा निःशुल्क गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।