नेप्सेमा १०५ अंकको पहिरो
काठमाडौँ, २, कात्तिक । सेयर बजारमा पहिरो गएको छ ।आज कारोबार भइरहँदा सेयर बजार परिसूचक नेप्से सय अंकले झरेको छ । मंगलबार दिउँसो १ बजेर ३५ मिनेटसम्म नेप्से १०५ विन्दुले ओर्लिएर २,४८३ अंकमा आइपुगेको छ ।
कारोबार सुरुवातदेखि नै सेयर बजारमा निरन्तर गिरावट आइरहेको छ ।
कारोबार सुरुवातदेखि नै सेयर बजारमा निरन्तर गिरावट आइरहेको छ ।