image
image

नेप्सेमा आज पनि पहिरो

काठमाडौँ २ कात्तिक ।   नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (मंगलबार) सेयर कारोबार मापक नेप्से परिसूचक ७७.३३ अंकले घटेर २५१०.७३ विन्दुमा झरेकाे छ । नेप्से २.९९ प्रतिशतले घटेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि १३.२८ अंकले घटेर ४७१.९१ विन्दुमा झरेको छ । 

कूल २२१ वटा कम्पनीकाे ९५ लाख ७२ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ७७ करोड ७७ लाख ९३ हजार ६ सय ६६ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै वटा उपसमूहकाे सेयर घटेको छ ।

त्यसैगरी, मंगलबार पनि काराेबार रकममा नबिल बैंक लिमिटेडले नै अग्रता कायम गरेकाे छ । बैंककाे ११ कराेड १२ लाख ९५ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे छ ।

मंगलबार महुली सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्य सर्वाधिक बढ्दा नेपाल हाइड्राे डेभलपर्सकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।