image
image

न्यादी हाइड्रोपावरको आईपीओ बाडँफाँडको तोकियो मिति 

काठमाडौँ २ कात्तिक । न्यादी हाइड्रोपावर लिमिटेडको प्राथमिक शेयर (आइपीओ) बाँडफाँडको लागि मंगलबार प्रि-अलोटमेन्ट सम्पन्न भएको छ ।कम्पनीको धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले आईपीओ बाँडफाँडका लागि मंगलबार प्रि अलोटमेन्ट गरी स्वीकृतिका लागि नेपाल धितोपत्र बोर्डमा पठाइएको जानकारी दिएको छ ।

क्यापिटलका अनुसार बोर्डको स्वीकृति पश्चात शुक्रबार बिहान आईपीओ बाँडफाँड हुने मिति निर्धारण गरिएकाे छ ।न्यादी हाइड्रोपावको शेयर खरीदका लागि अन्तिम दिनसम्ममा २२ लाख ८२ हजार २७ जना आवेदकबाट २ करोड ७६ लाख १५ हजार ९२० कित्ता शेयर खरीदका लागि माग परेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
100%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।