image
image

यस्तो छ आजको विनिमयदर 

काठमाडौँ, ३, कात्तिक । नेपाल राष्ट्र बैंकले जनाए अनुसार नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर अमेरिकी डलर एकको खरिद दर १२०.२५ रुपैयाँ र विक्री दर १२०.८५ रुपैयाँ रहेको छ भने यस्तै युरोपियन युरो एकको खरिद दर १४०.२१ रुपैयाँ र विक्री दर १४०.९१ रुपैयाँ रहेको छ । यस्तै युके पाउन्ड स्ट्रलिङ एकको खरिद दर १६६.२६ रुपैयाँ र विक्री दर १६७.०९ रुपैयाँ रहेको छ । 

यस्तै आज स्वीस फ्राङ्क एकको खरिद दर १३०.८३ रुपैयाँ र विक्री दर १३१.४८ रुपैयाँ रहेको छ भने अस्ट्रेलियन डलर एकको खरिद दर ८९.८० रुपैयाँ र विक्री दर ९०.२४ रुपैयाँ रहेको छ । आज क्यानडीयन डलर एकको खरिद दर ९७.५३ रुपैयाँ र विक्री दर ९८.०२ रुपैयाँ रहेको छ । 

यस्तै आज सिंगापुरे डलर एकको खरिद दर ८९.४९ रुपैयाँ र विक्री दर ८९.९३ रुपैयाँ रहेको छ भने जापनिज यन १० को खरिद दर १०.५३ रुपैयाँ र विक्री दर १०.५८ रुपैयाँ रहेको छ । यस्तै आज चिनियाँ युवान एकको खरिद दर १८.८२ रुपैयाँ र विक्री दर १८.९१ रुपैयाँ रहेको छ ।

यस्तै साउँदी अरवीयन रियल एकको खरिद दर ३२.०६ रुपैयाँ र विक्री दर ३२.२२ रुपैयाँ रहेको छ भने कतारी रियल एकको खरिद दर ३३.०३ रुपैयाँ र विक्री दर ३३.१९ रुपैयाँ रहेको छ । यस्तै युएई दीराम एकको खरिद दर ३२.७४ रुपैयाँ र विक्री दर ३२.९० रुपैयाँ रहेको छ । 

आज मलेसियन रिंगिट एकको खरिद दर २८.८३ रुपैयाँ र विक्री दर २८.९७ रुपैयाँ रहेको छ भने कुवेती दीनार एकको खरिद दर ३९८.७२ रुपैयाँ र किव्री दर ४००.७१ रुपैयाँ रहेको छ । यस्तै बहराइन दीनार एकको खरिद दर ३१९.०० रुपैयाँ र विक्री दर ३२०.६० रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

 
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।