image
image

प्रि ओपन सेसनमा ११ अंकले बढ्यो नेप्से, ३७ कम्पनीको शेयर मूल्यमा वृद्धि  

काठमाडौँ, ३, कात्तिक । आज बुधबारको प्रि ओपन सेसनमा ३७ कम्पनीको शेयर मूल्य बढेको छ । आजको प्रि ओपन सेसनमा १२ हजार ८ सय ७६ कित्ता शेयर खरिद बिक्रिबाट ६५ लाख २८ हजार ७ सय ७७ रुपैयाँ बराबरको कारोबार भएको छ ।

प्रि ओपन सेसनमा कारोबारमा आएका मध्ये ३ कम्पनीको शेयर मूल्य घटेको छ । २ कम्पनीको शेयर मूल्य भने स्थिर छ  । 

प्रि ओपन सेसनमा नेप्से सूचक ११.१० अंकले बढेर २५२२.२० को बिन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा हरेक दिन बिहान १०:३० देखि १०:४५ सम्म प्रि ओपन सेसन अन्तर्गतको कारोबार हुने गरेको छ । यस समयमा कम्पनीको शेयर मूल्य सर्वाधिक २ प्रतिशतले घटबढ हुन सक्ने ब्यबस्था छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।