हङकङमा नेपाली यात्रुलाई कडाई, ४८ घण्टाभित्र दुई पटक पीसीआर परीक्षण गर्नुपर्ने
काठमाडौँ ५ कात्तिक। हङकङमा नेपाली यात्रुलाई कडाई गरिएको छ । अब नेपालबाट हङकङ जाने यात्रुले ४८ घण्टाभित्र दुई पटक पीसीआर परीक्षण गर्नुपर्ने भएको हो ।
नेपाल एयरलाइन्सले जारी गरेको सूचना अनुसार २६ अक्टोबरमा नेपालबाट हङकङका लागि निर्धारित उडानमार्फत यात्रा गर्ने सम्पूर्ण यात्रुले २४ घण्टामा दुई पटक पीसीआर परीक्षण गर्नुपर्ने छ । सूचनामा उडानको दिन ६ घण्टा अगाडि नै त्रिभुवन विमानस्थलमा पुग्न पर्ने र विमानस्थलमा गरेको पीसिआरको अवधि बढीमा ६ घण्टा भित्रको हुनुपर्ने बताईएको छ ।
सूचना यस प्रकार छ :