image
image

यस्तो छ फागुन ८ गतेको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ ८ फागुन ।  नेपाल राष्ट्र बैंकले बिहीबारका लागि जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११५ रुपैंया ९५ पैसा र बिक्रीदर ११६ रुपैंया ५५ पैसा रहेको छ ।  

यस्तै, युरो एकको खरिददर १४०  रुपैयाँ ३३ पैसा र बिक्रीदर १४१  रुपैयाँ ०५ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १६१ रुपैयाँ ०७  पैसा र बिक्रीदर १६२ रुपैयाँ ९१ पैसा रहेको छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ६६ पैसा र बिक्रीदर २८ रुपैयाँ ८१ पैसा रहेको छ। यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ०१  पैसा रहेको छ । 

त्यस्तै साउदी रियाल १ को खरिददर ३० रुपैंया ९२ पैसा र बिक्रीदर ३१ रुपैंया ०८ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

तालिकामा विस्तृतमा हेर्नुहोस :



 
Currency Unit Buy Sell
USD (U.S. Dollar) 1 115.95 116.55
EUR (European Euro) 1 140.33 141.05
GBP (UK Pound Sterling) 1 162.07 162.91
CHF (Swiss Franc) 1 129.44 130.11
AUD (Australian Dollar) 1 90.39 90.86
CAD (Canadian Dollar) 1 91.36 91.84
SGD (Singapore Dollar) 1 87.43 87.88
JPY (Japanese Yen) 10 10.98 11.03
CNY (Chinese Yuan) 1 17.94 18.03
SAR (Saudi Arabian Riyal) 1 30.92 31.08
QAR (Qatari Riyal) 1 31.85 32.01
THB (Thai Baht) 1 3.86 3.88
AED (UAE Dirham) 1 31.57 31.73
MYR (Malaysian Ringgit) 1 28.66 28.81
KRW (South Korean Won) 100 10.48 10.53
SEK (Swedish Kroner) 1 13.98 14.05
DKK (Danish Kroner) 1 18.87 18.97
HKD (Hong Kong Dollar) 1 14.96 15.03
KWD (Kuwaity Dinar) 1 383.17 385.15
BHD (Bahrain Dinar) 1 307.52 309.11
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।