image
image
सामलिङ पावरको आईपीओमा आवेदन दिन छुट्नु भयो कि ? आज अन्तिम दिन 

सामलिङ पावरको आईपीओमा आवेदन दिन छुट्नु भयो कि ? आज अन्तिम दिन 

काठमाडौँ ८ कात्तिक । सामलिङ  पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले आइपीओमा आज कार्यालय समयभित्र आवेदन दिईसक्नु पर्ने बताएको छ ।

कम्पनीले कात्तिक ४ देखि ७ लाख ३० हजार कित्ता सेयर निष्कासन गरेकोमा १४ हजार ६०० कित्ता कर्मचारी, ३६ हजार ५०० कित्ता म्युचुअल फण्डको लागि छुट्याएर बाँकी रहेको ६ लाख ७८ हजार ९०० कित्तामा सर्वसाधारणले आवेदन दिन पाउने व्यवस्था गरेको छ ।

नेपाल एसबीआई मर्चेण्ट बैंकिङ बिक्री प्रबन्धक रहेको उक्त कम्पनीको आईपिओमा सी–आस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट आवेदन दिन सकिने छ ।  
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।