image
image

उत्पादन घट्दा बढ्यो अलैँचीको मूल्य, कति पुग्यो ?

काठमाडौँ ८ कात्तिक । अन्तर्राष्ट्रिय बजार भएको नेपाली कृषि उत्पादन अलैँचीको मूल्य बढेको छ । उत्पादनमा कमि आएपछि अलैँचीको मूल्य बढेको हो । पूर्वी नाकाबाट हुने नेपाली उत्पादनको निर्यातको ५० प्रतिशत हिस्सा अलैँचीले ओगट्दै आएको छ । 


उत्पादन घटे पनि अलैँचीको मूल्य बढ्दा किसानले राहत पाएका छन् । अहिले चलनचल्तीको अलैँचीको मूल्य प्रतिमन ४२ हजार पुगेको छ। राज्यले अलैँचीको विकास र व्यवपार विस्तारमा ध्यान नदिँदा अलैँची कृषक र व्यवसायले भने अलैँचीको निर्यातका लागि  भारतको मात्र भरपर्नुपर्ने बाध्यता छ ।  अलैँचीको अन्तर्राष्ट्रिय व्यापार पूर्वीनाका काँकडभिट्टाबाट हुँदै आएको छ । ९० प्रतिशत अलैँची भारतीय बजारमा जाने गरेको व्यावासायीले बताउदै आएका छन्  । 
         
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।