यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
काठमाडौा, ९, कात्तिक । आज मंगलबार नेपाल राष्ट्र बैंकले जनाए अनुसार नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर अमेरिकी डलर एकको खरिद ११९.८३ रुपैयाँ र विक्री १२०.४३ रुपैयाँ रहेको छ भने युरोपियन युरो एकको खरिद १३९.३० रुपैयाँ र विक्री १३९.९९ रुपैयाँ रहेको छ । यस्तै आज युके पाउन्ड स्ट्रलिङ एकको खरिद १६५.०३ रुपैयाँ विक्री १६५.८६ रुपैयाँ रहेको छ ।
यस्तै आज स्वीच फ्राङ्क एकको खरिद १३०.४१ रुपैयाँ र विक्री १३१.०६ रुपैयाँ रहेको छ भने अस्ट्रलियन डलर एकको खरिद ८९.७७ रुपैयाँ र विक्री ९०.२२ रुपैयाँ रहेको छ । आज क्यानडीयन डलर एकको खरिद ९६.९९ रुपैयाँ र विक्री ९७.४८ रुपैयाँ रहेको छ ।
यस्तै सिंगापुरे डलर एकको खरिद ८९.०२ रुपैयाँ र विक्री ८९.४७ रुपैयाँ रहेको छ भने जापनिज यन १० को खरिद १०.५४ रुपैयाँ र विक्री १०.५९ रुपैयाँ रहेको छ । यस्तै चिनियाँ युवान एकको खरिद १८.७६ रुपैयाा र विक्री १८.८६ रुपैयाँ रहेको छ ।
आज साउँदी अरवीयन रियल एकको खरिद ३१.९५ रुपैयाँ र विक्री ३२.११ रुपैयाँ रहेको छ भने कतारी रियल एकको खरिद दर ३२.९१ रुपैयाँ र विक्री ३३.०८ रुपैयाँ रहेको छ । यस्तै युएई दिराम एकको खरिद ३२.६२ रुपैयाँ र विक्री ३२.७९ रुपैयाँ रहेको छ ।