image
image

आज कतिमा साट्न पाइन्छ विदेशी मुद्रा ?

काठमाडौँ, १०, कात्तिक । आज बुधबार नेपाल राष्ट्र बैंकले जनाए अनुसार आज नेपाली बजारमा अमेरिकी डलर एकको खरिद दर ११९.६४ रुपैयाँ र विक्री दर १२०.२४ रुपैयाँ रहेको छ भने युरोपियन युरो एकको खरिद दर १३९.०० रुपैयाँ र विक्री दर १३९.६९ रुपैयाँ रहेको छ । यस्तै युके पाउन्ड स्ट्रलिङ एकको खरिद दर १६५.३२ रुपैयाँ र विक्री दर १६६.१५ रुपैयाँ रहेको छ । 

आज स्वीच फ्रङ्क एकको खरिद दर १३०.०२ रुपैयाँ र किव्री दर १३०.६७ रुपैयाँ रहेको छ भने अस्ट्रेलियन डलर एकको खरिद दर ८९.८३ रुपैयाँ र विक्री दर ९०.२८ रुपैयाँ रहेको छ । यस्तै क्यानडीयन डलर एकको खरिद दर ९६.८० रुपैयाँ र विक्री दर ९७.२९ रुपैयाँ रहेको छ । 

यस्तै आज सिंगापुरे डलर एकको खरिद दर ८८.८९ रुपैयाँ र विक्री दर ८९.३४ रुपैयाँ रहेको छ भने जापनिज यन १० को खरिद दर १०.५० रुपैयाँ र विक्री दर १०.५५ रुपैयाँ रहेको छ । यस्तै आज चिनियाँ युवान एकको खरिद दर १८.७५ रुपैयाँ र विक्री दर १८.८४ रुपैयाँ रहेको छ । 

यस्तै आज साउँदी अरवीयन रियल एकको खरिद दर ३१.९० रुपैयाँ र विक्री दर ३२.०६ रुपैयाँ रहेको छ भने कतारी रियल एकको खरिदर दर ३२.८६ रुपैयाँ र विक्री दर ३३.०२ रुपैयाँ रहेको छ । यसतै मलेसियन रिंगिट एकको खरिद दर २८.८५ रुपैयाँ र विक्री दर २९.०० रुपैयाँ रहेको छ । 

यस्तै युएई दीराम एकको खरिद दर ३२.५७ रुपैयाँ र विक्री दर ३२.७३ रुपैयाँ रहको छ भने कुवेती दीनार एकको खरिद दर ३९६ रुपैयाँ र किव्री दर ३९८.६२ रुपैयाँ रहेको छ । आज बहराइन दिनार एकको खरिद दर ३१७.३५ रुपैयाँ र विक्री दर ३१८.९४ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।