लगातार बढेको सुनको मूल्य आज कति रुपैयाँले घट्यो ?
बढेको सुनको मूल्य आज नेपाली बजारमा सुनको मुल्य ६०० रुपैयाँले घटेको छ । हिजो ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ६०० रुपैयाँले घटेर प्रतिोला ९२ हजारमा कारोबार भइरहेको छ ।
यस्तै तेजाबी सुनको मूल्य पनि ६०० रुपैयाँले नै घटेको छ । हिजो ९२ हजार १०० रुपैयाँमा कारोबार भएको तेजाबी सुनको मूल्य आज ६०० रुपैयाँले घटेर प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै हिजो स्थिर रहेको चाँदीको मूल्यमा पनि गिरावट आएको छ । हिजो १२ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १५ रुपैयाँले घटेर प्रतितोला १२ सय ५० रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासघंले जनाएको छ ।