सुन ४०० रुपैयाँले बढ्यो, प्रतितोला कति ?
काठमाडौँ? ११, कात्तिक । आज बिहीबार सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज छापावाल सुनको मूल्य ४०० रुपैयाँले बढेको छ । हिजो ९२ हजारमा कारोबार भएको सुनको आज ४०० रुपैयाँले बढेर प्रतितोला ९२ हजार ४०० रुपैयाँमा किनबेच भईरहेको छ ।
यस्तै तेजाबी सुनको मूल्य पनि ४०० रुपैयाँले नै बढेको छ । हिजो ९१ हजार ५०० मा कारोबार भएको सुनको मूल्य आज ४०० रुपैयाँले बढेर प्रतितोला ९१ हजार ९०० रुपैयाँमा किनबेच भईरहेको छ ।
यस्तै चाँदीको मूल्य भने दुई दिन देखि स्थिर रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।