image
image

मिर्मिरे माइक्रोफाइनान्स शेयरमुल्य सकरात्मक सर्किट  

काठमाडौँ, ११, कात्तिक साताको अन्तिम कारोबारको दिन(बिहीबार) कारोबार सुरु भएको केही मिनेटमै नेप्सेमा मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयरमुल्य सकरात्मक सर्किट लागेको छ । 

कम्पनीको शेयरमुल्य १० प्रतिशतले बढेको हो । कम्पनीको शेयरमुलय रु.१५८ ले बढेर प्रतिकित्ताको मुल्य रु. १ हजार ७३८ पुगेको छ । 

यस्तै, मार्केट डेपमा कम्पनीको ८ हजार ९४९ कित्ता शेयर खरिदमाग भएको छ भने बिक्रीमाग १२६ रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।