तेह्रथुम पावरको आईपिओ नेप्सेमा सूचिकृत , ‘ओपनिङ’ कारोबार मूल्य कति?
काठमाडौँ ११ कात्तिक ।तेह्रथुम पावरको आईपिओ नेप्सेमा सूचिकृत भएको छ । कम्पनीले ८४.७४ रुपैयाँदेखि २५४.२२ रुपैयाँको सुरुवाती कारोबार मूल्य पाएको छ। दुई दिन अगाडि मात्रै सूचीकृत भएको कम्पनीलाई धितोपत्र बोर्डले सुरुवाती मूल्य दिएको हो।
कम्पनीले दसैँअगाडि ८ लाख कित्ता साधारण सेयर सर्वसाधारणलाई बिक्री गरेको थियो। सुरुवाती कारोबारको मूल्य पाएसँगै आगामी साताबाट कम्पनीको सेयर दोस्रो बजारमा कारोबार हुने छ।
कम्पनीले दसैँअगाडि ८ लाख कित्ता साधारण सेयर सर्वसाधारणलाई बिक्री गरेको थियो। सुरुवाती कारोबारको मूल्य पाएसँगै आगामी साताबाट कम्पनीको सेयर दोस्रो बजारमा कारोबार हुने छ।