डलर वा विदशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमयदर
काठमाडौँ, १२, कात्तिक । आज शुक्रबार नेपाल राष्ट्र बैंकले जनाए अनुसार नेपाली बजारमा अमेरिकी डलर एकको खरिद दर ११९.५८ रुपैयाँ र विक्री दर १२०.१८ रुपैयाँ रहेको छ भने युरोपियन युरो एकको खरिद दर १३८.६५ रुपैयाँ र विक्री दर १३९.३५ रुपैयाँ रहको छ ।
यस्तै आज युके पाउन्ड स्ट्रलिङ एकको खरिद दर १६४.४६ रुपैयाँ र विक्री दर १६५.२८ रुपैयाँ रहेको छ भने स्वीच फ्रङ्क एकको खरिद दर १३०.२३ रुपैयाँ र विक्री दर १३०.८९ रुपैयाँ रहेको छ । यस्तै आज अस्ट्रलियन डलर एकको खरिद दर ८९.८० रुपैयाँ र विक्री दर ९०.२६ रुपैयाँ रहेको छ ।
त्यस्तै आज क्यानडीयन डलर एकको खरिद दर ९६.६९ रुपैयाँ र विक्री दर ९७.१८ रुपैयाँ रहेको छ भने सिंगापुरे डलर एकको खरिद दर ८८.७४ रुपैयाँ र विक्री दर ८९.१८ रहेको छ । यस्तै जापनिज यन १० को खरिद दर १०.५२ रुपैयाँ र विक्री दर १०.५७ रुपैयाँ रहेको छ ।
यस्तै आज चिनियाा युवान एकको खरिद दर १८.६९ रुपैयाँ र विक्री दर १८.७८ रुपैयाँ रहेको छ भने साउँदी अरवीयन रियल एकको खरिद दर ३१.८८ रुपैयाँ र विक्री दर ३२.०४ रुपैयाँ रहेको छ । यस्तै कतारी रियल एकको खरिद दर ३२.८४ रुपैयाँ र विक्री दर ३३.०० रुपैयाँ रहेको छ ।
यस्तै आज युएई दिराम एकको खरिद दर ३२.५६ रुपैयाँ र विक्री दर ३२.७२ रुपैयाँ रहेको छ भने कुबेली दिनार एकको खरिद दर ३९६.३७ रुपैयाँ र विक्री दर ३९८ रुपैयाँ रहेको छ । यस्तै आज बहराइन दिनार एकको खरिद दर ३१७.१९ रुपैयाँ र विक्री दर ३१८.७८ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।