केराउ, सुपारी, छोकडा र मरिचको आयात खुला
काठमाडौँ १२ कातिक । नेपाल राष्ट्र बैंकले केराउ, सुपारी र छोकडाको आयात खुला गरेको छ । सरकारले केराउ, सुपारी, छोकडा, नधुल्याएको मरिच र ५० हजार डलरसम्मका सवारी साधानको आयातमा पुर्ण रुपमा बन्देज गरेको थियो ।
तर सरकारले आर्थिक वर्ष २०७७/७८ का लागि केराउ ८० हजार मेट्रिक टन, सुपारी २५ हजार मेट्रिक टन, छोकडा ५ हजार मेट्रिक टन र अधुल्याउको मरिच १५ हजार मेट्रिक टन मात्र आयात गर्न सकिने व्यवस्था गरेको थियो ।