ज्योति विकास बैंकमा नयाँ रोजगारीको अवसर
काठमाडौँ १२ कात्तिक । ज्योति विकास बैंकमा रोजगारीका लागि बैंकले कम्पनी सेक्रेटरी पदमा कर्मचारी माग गरेको छ ।उक्त पदका लागि प्रतिष्ठित मान्यता प्राप्त संस्थाबाट कानुनमा स्नातकोत्तर उत्र्तीण वा सो सरहको शैक्षिक योग्यता चाहिने छ ।
उक्त पदका लागि कम्तीमा ५ वर्षको बंैकिङ अनुभव भएको उम्मेदवारलाई प्राथमिकता दिइने सूचनामा उल्लेख छ ।उक्त पदका लागि इच्छुक योग्य उम्मेदवारहरुले कात्तिक २६ गतेसम्म आवश्यक तोकिएको कागजातसहित आवेदन दिन सक्नेछन् ।
आवेदनका लागि बैंकको वेवसाइट https://jbbl.com.np/career/ बाट पनि सकिनेछ ।