यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
काठमाडौँ १३ कात्तिक । नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । आजका लागि अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ५१ पैसा र बिक्रीदर १२० रुपैयाँ ११ पैसा रहेको छ । त्यस्तै, १३९ रुपैयाँ २५ पैसा र बिक्रीदर १३९ रुपैयाँ ९५ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६४ रुपैयाँ ७८ पैसा र बिक्रीदर १६५ रुपैयाँ ६१ पैसा रहेको छ ।
बेलायती पाउण्ड स्टरलिंड एकको खरिदमा ११६४ रुपैयाँ ७८ पैसा र बिक्रीदर १६५ रुपैयाँ ६१ पैसा, अष्ट्रेलियन डलर एकको खरिदमा ९० रुपैयाँ ०९ पैसा र बिक्रीमा ९० रुपैयाँ ५४ पैसा रहेको छ । कतारी रियाल भने एकको खरिददर ३२ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ९९ पैसा रहेको छ ।
त्यस्तै, क्यानेडिन डलर एकको खरिदमा ९६ रुपैयाँ ९६ पैसा बिक्रीमा ९७ रुपैयाँ ३४ पैसा, सिङ्गापुर डलर एकको खरिददर ८८ रुपैयाँ ७४ पैसा र बिक्रीदर ८९ रुपैयाँ १८ पैसा कायम गरिएको छ ।
जापानी येन १० को खरिददर १० रुपैयाँ ५१ पैसा बिक्रीदर १० रुपैयाँ ५६ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ६८ पैसा र बिक्रीदर १८ रुपैयाँ ७८ पैसा, साउदी अरेवियन रियाल एकको खरिदमूल्य ३२ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ९९ पैसा रहेको छ ।