उखू खेती छाड्दै किसान ।
उखू सिजन उद्धयोगीका लागि पहिला दशैंको आएको जस्तै हुन्थ्यो। उधारोमा उखू लिएर चिनी उत्पादन गरेर नगदमा बिक्री गर्थे, उद्योगपति। किसानको लागतमा उद्धयोगी मालामाल हुन्थें, किसानलाई उखूको भुक्तानी नदिए रुवाउन्थें। किसानहरु अगिल्लो बर्षको मूल्य भुक्तानी नपाउदा हप्तौ काठमाण्डौका सडकमा खाली खुट्टा आन्दोलनमा सहभागी हुनु परेको कारण पनि किसानहरु उखू खेति प्रति निरूत्साहित भएका छन् । सोहि कारण धेरै किसानहरुले उखू खेति छोडेको बताउछन ।
गुलियो उखू उब्जाउने किसानले खेती घटाउँदै लगेपछि उद्योगीहरु पिक सिजनमै उखु खोज्दैं खेतखेतमा पुगिरहेको नेपाल उखू उत्पादक संघका केन्द्रीय सह–संयोजक राजकुमार उप्रेतीले जनाए। उद्योगीसँगउखूको रकम दिन आन्दोलनकै भर पर्नुपर्ने अवस्था आएपछि किसान निरुत्साहित भएर उखू खेती नै छाँडिरहेका उनी बताउँछन्।
त्यसैगरी १४ ओटा उखू उध्योग मध्य ४ ओटा चार उध्योग बन्द भैसकेको पनि जानकारी दिएका छन् ।