image
image

यस्तो छ आजको विनिमयदर 

काठमाडौँ, १४, कात्तिक । आज आइतबार नेपाल राष्ट्र बैंकले जनाए अनुसार आज नेपाली बजारमा अमेरिकी डलर एकको खरिद दर ११९.५१ रुपैयाँ र विक्री दर १२०.११ रुपैयाँ रहेको छ भने युरोपियन युरो एकको खरिद दर १३९.५१ रुपैयाँ र विक्री दर १३९.९५ रुपैयाँ रहेको छ । युके पाउन्ड स्ट्रलिङ एकको खरिद दर १६४.७८ रुपैयाँ र विक्री दर १६५.६१ रुपैयाँ रहेको  छ। 

आज स्वीच फ्रङ्क एकको खरिद दर १३१.१४ रुपैयाँ र विक्री दर १३१.८० रुपैयाँ रहेको छ भने अस्टे«लियन डलर एकको खरिद दर ९०.०९ रुपैयाँ र विक्री दर ९०.५४ रुपैयाँ रहेकोे छ । यस्तै जापनिज यन १० को खरिद दर १०.५१ रुपैयाँ र विक्री दर १०.५६ रुपैयाँ रहेको छ । 

यस्तै आज चिनियाँ युवान एकको खरिद दर १८.६८ रुपैयाँ र विक्री दर १८.७८ रुपैयाँ रहेको छ भने साउँदी अरवीयन रियल एकको खरिद दर ३१.८६ रुपैयाँ र विक्री दर ३२.०२ रुपैयाँ रहेको छ । यस्तै कतारी रियल एकको खरिद दर ३२.८२ रुपैयाँ र विक्री दर ३२.९९ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।