image
image
३०० रुपैयाँले घट्यो सुन, चाँदी कतिले ?

३०० रुपैयाँले घट्यो सुन, चाँदी कतिले ?

काठमाडौँ, १४, कात्तिक । आज आइतबार नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाए अनुसार नेपाली बजारमा ३०० रुपैयाँले घटेको छ । आज छापावाल सुन ३०० रुपैयाँले घटेर प्रतितोला ९१ हजार ७०० रुपैयाँले कारोबार भएको छ । 

यस्तै तेजाबी सुनको मूल्य पनि ३०० रुपैयाँले घटेको छ । ३०० रुपैयाँले घटेर प्रतितोला ९१ हजार २०० सय रुपैयाँमा कारोबार भएको छ । 

यस्तै चाँदीको मूल्य पन ि५ रुपैयाँले घटेर प्रतितोल १२ सय ४० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।