image
image

मरिच र महँगा गाडी आयात खुला गर्ने निर्णय फिर्ता

काठमाडौँ १४ कात्तिक ।  नेपाल राष्ट्र बैंकले मरिच, केराउ, छोकडा, सुपारी र ५० हजार डलरभन्दा महँगो मूल्यका सवारीसाधन आयात खुला गर्ने निर्णय गरेको थियो । तर यी सामानमा बन्देज खुलाउँदा विदेशी विनिमय सञ्चितीमा थप चाप सिर्जना गर्न सक्ने देखिने भन्दै सो निर्णय फिर्ता लिएको छ ।   

केन्द्रीय बैंकले केराउको आयातमा लगाएको पूर्ण बन्देज हटाई चालु आर्थिक वर्षमा कूल ८० हजार मेट्रिक टन परिमाण ननाघ्ने गरी आयात गर्न पाउने व्यवस्था गरेको थियो । यसैगरी सुपारी आयातमा लगाएको पूर्ण प्रतिबन्ध पनि हटाउँदै चालु आर्थिक वर्षभित्र २५ हजार मेट्रिक टन पैठारी गर्न सकिने जनाएको थियो । ​    
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।