image
image

पर्यटकलाई घोडा चढाएर मासिक एक लाख बढी आम्दानी

काठमाडौँ १४ कात्तिक । भक्तपुरको ध्याम्पेडाँडामा घुम्न आएकी युवती घोडा चढ्दै। इलामबाट आएका दुई युवाले घुम्न आउने आन्तरिक पर्यटकलाई घोडा चढाएर मासिक एक लाख रूपैयाँभन्दा बढी आम्दानी गर्दै आएको बताउँछन्। तस्बिरः प्रदीपराज वन्त/रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।