image
image

नेपाल बंगलादेश बैंकको शेयर मूल्य समायोजन

काठमाडौँ, १५, कात्तिक । नेपाल बंगलादेश बैंकले शेयर मूल्य समायोजन गरेको छ । बैंकले आफ्नो लगानीकर्तालाई गत आर्थिक वर्षको नाफाबाट १२ प्रतशत लाभांस दिएको थियो । 

लाभांस वितरणपछि कम्पनिले शेयर मूल्य समायोजन गरेको हो। समायोजनपछि ४२०.८० बाट ३८०.१८ रुपैयाँ कायम भएको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।