image
image

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर 

काठमाडौँ, १५, कात्तिक । आज सोमबार नेपाल राष्ट्र बैंकले जनाए अनुसार विदेशी मुद्राको विनिमयखदर नेपाली बजारमा अमेरिकी डलर एकको खरिद दर ११९.५१ रुपैयाँ र विक्री दर १२०.११ रुपैयाँ रहेको छ भने युरोपियन युरो एकको खरिद दर १३८.१९ रुपैयाँ र विक्री दर १३८.८८ रुपैयाँ रहेको छ । यस्तै युके पाउन्ड स्ट्रलिङ एकको खरिद दर १६३.५२ रुपैयाँ र विक्री दर १६४.३४ रुपैयाँ रहेको छ ।

यस्तै आज स्वीच फ्राङ्क एकको खरिद दर १३०.५० रुपैयाँ र विक्री दर १३१.१५ रुपैयाँ रहेको छ भने अस्ट्रेलियन डलर एकको खरिद दर ८९.९० रुपैयाँ र विक्री दर ९०.३५ रुपैयाँ रहेको  छ । आज क्यानडियन डलर एकको खरिद दर ९६.४३ रुपैयाँ र विक्री दर ९६.९१ रुपैयाँ रहेको छ । 

आज सिंगापुरे डलर एकको खरिद दर ८८.५९ रुपैयाँ र विक्री दर ८९.०३ रुपैयाँ रहेको छ भने जपनिज यन १० को खरिद दर १०.४८ रुपैयाँ र विक्री दर १०.५३ रुपैयाँ रहेको छ । आज चिनियाँ युवान एकको खरिद दर १८.६६ रुपैयाँ र विक्री दर १८.७५ रुपैयाँ रहेको छ । 

यस्तै साउँदी अरवीयन रियल एकको खरिद दर ३१.८६ रुपैयाँ र विक्री दर ३२.०२ रुपैयाँ रहेको छ भने कतारी रियल एकको खरिद दर ३२.६३ रुपैयाँ र विक्री दर ३२.७९ रुपैयाँ रहेको छ । यस्तै युएई दिराम एकको खरिद दर ३२.५४ रुपैयाँ र विक्री दर ३२.७० रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।