तोलामा १०० रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको कति ?
काठमाडौँ, १५, कात्तिक । आज सोमबार सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज तोलामा १०० रुपैयाँले सुनको मूल्य बढेको हो । हिजो ९१ हजार ७०० रुपैयाँमा कारोबार भएको सुन आज १०० रुपैयाँले बढेर ९१ हजार ८०० रुपैयाँमा किनबेच भइरहेको छ ।
यस्तै छापावाल सुनको मूल्य पनि १०० रुपैयाँले बढेको छ । हिजो ९१ हजार २०० रुपैयाँमा कारेबार भएको सुनको मूल्य १०० रुपैयाँले बढेर ९१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर १२ सय ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।