image
image

प्रि ओपनमा करिब १५ अंक बढ्यो नेप्से 

काठमाडौँ, १५, कात्तिक । सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक १५ अंक बढेको छ।

आइतबार ५५.५० अंक बढेर २८३७.६१ विन्दुमा बन्द भएको नेप्से आजको सो सेसनमा १४.७० अंक बढेर २८५२.३२ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ५.१० अंक बढेको छ।

सोमबार प्रि ओपन सेसनमा कारोबार भएका ४३ कम्पनीमध्ये ३३ कम्पनीको सेयरमूल्य बढेको छ भने ५ कम्पनीको सेयरमूल्य घटेको छ।

सो सेसनमा  ५ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ। आज उक्त सेसनमा ९५ लाख ७१ हजार १८७ रुपैयाँ बराबरको १४ हजार ४५४ कित्ता शेयर खरिदबिक्री भएको छ। 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।