image
image

समता घरेलु लघुवित्तले २५ प्रतिशत लाभांश दिने 

काठमाडौँ १५ कात्तिक । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाटकूल कुल२५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीको कात्तिक १५ गते दिउसो बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी २८ करोड ५६ लाख २० हजार रुपैयाँको आधारमा २० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।

प्रस्तावित उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । कम्पनीले प्रस्ताव गरेको लाभांशमा यस वर्ष छुटको व्यवस्था छ । साविकको समता लघुवित्त र घरेलु लघुवित्त वित्तीय संस्थाविच मर्जर प्रकया सम्पन्न भई २०७८ बैशाख २ गतेदेखि एकिकृत कारोबार सुरु भएकाले घोषित लाभांशमा लाग्ने कर छुट हुने भएको हो ।
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।