image
image

सुन र चाँदीको सिक्का वितरण गर्दै राष्ट्र बैंक

काठमाडौँ १५ कात्तिक  । नेपाल राष्ट्र बैंकले सुन र चाँदीको सिक्का वितरण गर्ने भएको छ । राष्ट्र बैंकले टक्सार विभागबाट धनतेरसको अवसर पारेर सिक्का वितरण गर्ने भएको हो । काठमाडौँ बबरमहलस्थित टक्सार विभागबाट राष्ट्र बैंकले ती सिक्काको विक्री सुरु गरेको छ ।
 

यस अघि पनि राष्ट्र बैंकले केही वर्ष पहिले सर्वसाधारणहरुका बहुमूल्य सिक्का बिक्री वितरण गर्दै आएको थियो । यसका लागि सर्वसाधारणले बजार मूल्य अनुसार सिक्काको मूल्य भुक्तान गर्नुपर्नेछ ।बजारमूल्यमा निर्माण लागत थप गरी सिक्का २ ग्राम, ५ ग्राम र १० ग्रामको हुने बताईएको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।