यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
काठमाडौँ, १६, कात्तिक । आज मंगलबार नेपाल राष्ट्र बैंकले जनाए अनुसार नेपाली बजार विदेशी मुद्रको विनिमयदर अमेरिकी डलर एकको खरिद दर ११९.४९ रुपैयाँ र विक्री द १२०.०९ रुपैयाँ रहेको छ भने युरोपियन युरो एकको खरिद दर १३८.२१ रुपैयाँ र विक्री दर १३८.९० रुपैयाँ रहेको छ । यस्तै आज युके पाउन्ड स्ट्रलिङ एकको खरिद दर १६३.१२ रुपैयाँ र विक्री दर १६३.९३ रुपैयाँ रहेको छ ।
आज स्वीच फ्रङ्क एकको खरिद दर १३०.५३ रुपैयाँ र विक्री दर १३१.१९ रुपैयाँ रहेको छ भने अस्ट्रेलियन डलर एकको खरिद दर ८९.६८ रुपैयाँ र विक्री दर ९०.१३ रुपैयाँ रहेको छ । यस्तै आज क्यानडीयन डलर उकको खरिद दर ९६.५६ रुपैयाँ र विक्री दर ९७.०४ रुपैयाँ रहेको छ ।
यस्तै आज सिंगापुरे डलर एकको खरिद दर ८८.५५ रुपैयाँ र विक्री दर ८९.०० रुपैयाँ रहेको छ भने जापनिज यन १० को खरिद दर १०.४६ रुपैयाँ र विक्री दर १०.५१ रुपैयाँ रहेको छ । यस्तै चिनियाँ युवान एकको खरिद दर १८.६८ रुपैयाँ र विक्री दर १८.७७ रुपैयाँ रहेको छ ।
आज साउँदी अरवीयन रियल एकको खरिद दर ३१.८६ रुपैयाँ र विक्री दर ३२.०२ रुपैयाँ रहेको छ भने कतारी रियल एकको खरिद दर ३२.८२ रुपैयाँ र विक्री दर ३२.९८ रुपैयाँ रहेको छ । यस्तै युएई दिराम एकको खरिद दर ३२.५३ रुपैयाँ र विक्री दर ३२.६९ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।