image
image
बढ्यो सुनको मूल्य, तोलाको कति ?

बढ्यो सुनको मूल्य, तोलाको कति ?

काठमाडौँ, १६, कात्तिक । आज मंगलबार सुनचाँदी महासंघले जनाएअनुसार नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ । छापावाल सुनको मूल्य २०० रुपैयाले बढेको छ । हिजो ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २०० रुपैयाँले बढेर प्रतितोल ९२ हजारमा कारोबार भएको छ । 

यस्तै तेजबी सुनको मूल्य पनि २०० रुपैयाँले नै बढेको छ । हिजो ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २०० रुपैयाँले बढेर प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । 

त्यस्तै चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर १२ सय ५० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।