image
image

दोहोरो अंकले घटेको शेयर बजारमा १५६ कम्पनीको शेयरमुल्य गिरावट

काठमडौँ, १६, कात्तिक । साताको तेस्रो कारोबारको दिन (मंगलबार) कारोबार सुरु भएको १ घण्टामा नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक दोहोरो अंकले घटेको छ । 

कारोबार सुरु भएको एक घण्टामा नेप्से परिसुचक २९.०८ अंकले ओरालो लागेर २७९०.७८ को बिन्दुमा पुगेको छ । १२ बजे सम्म शेयर बजार १.०३ प्रतिशतले घटेको हो । 

सो अवधीसम्म कारोबारमा आएका २०८ कम्पनीको २० लाख ९१ हजार ६८०  कित्ता शेयर १४ हजार ३३२ पटकको कारोबारमा १ अर्ब ३३ करोड ५८ लाख बराबरको शेयर कारोबार भएको छ । 

कारोबारमा आएका कम्पनीमध्ये २४ कम्पनीको शेयरमुल्य बढेको छ भने १५६ कम्पनीको शेयरमुल्य घटेको छ  । २  कम्पनीको शेयरमुल्य स्थिर रहेको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।