image
image

तिहार र हिउँदमा पनि लोडसेडिङ हुँदैन ः घिसिङ

काठमाडौँ, १७, कात्तिक । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तिहार र हिउँदमा पनि लोडसेडिङ नहुने बताएका छन् । पछिल्लो समय भारतमा कोल अभावको कारण बढेको ऊर्जा संकटको कारणले आगामी दिनमा बिजुली आयात हुन नसक्दा लोडसेडिङ हुने हो कि भनेर आशंका बढिरहेको बेला उनले लोडसेडिङ नहुने स्पष्ट पारेका हुन् । 

विगतमा तिहारमा सबैभन्दा बढी माग हुन्थ्यो, अहिले त्यो परिवर्तन भएको छ । तिहारमा १५ सय मेगावाट माग हुन्छ, त्यो स्वदेशी उत्पादनबाटै पूरा हुन्छ, उनले भने, हिउँदमा पनि ४५६ मेगावाटको पिकिङ आयोजना तामाकोशीबाट उत्पादन भइसकेको छ, कुलेखानी जलाशय पनि पूर्ण भरिएको छ र सञ्चालनमा रहेको तथा अन्य केही आयोजनाहरु थ्प भएको छ । भारतबाट पनि नपुग बिजुली ल्याउन समस्या छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।