image
image

आज कतिमा साट्न पाइन्छ विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ, १७, कात्तिक । आज बुधबार नेपाल राष्ट्र बैंकले जनाए अनुसार आज नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर अमेरिकी डलर एकको खरिद दर ११९.१९ रु विक्री दर ११९.७९ रुपैयाँ रहेको छ भने युरोपियन यरो एकको खरिद दर १३८.१८रुपैयाँ र विक्री दर १३८.८७ रुपैयाँ रहेको छ । 

यस्तै आज युके पाउन्ड स्ट्रलिङ एकको खरिद दर १६२.५५ रुपैयाँ र विक्री दर १६३.३६ रुपैयाँ रहेको छ भने अस्ट्रलियन डलर एकको खरिद दर ८८.९७ रुपैयाँ र विक्री दर ८९.४२ रुपैयाँ रहेको छ । यस्तै आज जपनिज यन १० को खरिद दर १०.५० रुपैयाँ र विक्री दर १०.५५ रुपैयाँ रहेको छ । 

आज चिनियाँ युवान एकको खरिद दर १८.६३ रुपैयाँ र विक्री दर १८.७३ रुपैयाँ रहेको छ भने साउँदी अरवियन रियल एकको खरिद दर ३१.७७ रुपैयाँ र विक्री दर ३१.९३ रुपैयाँ रहेको छ । यस्तै आज कतारी रियल एकको खरिद दर ३२.६० रुपैयाँ र विक्री दर ३२.७६ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।