image
image

घट्यो सुनको भाउ, तोलामा कति ?

 काठमाडौँ, १७, कात्तिक । आज बुधबार नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार नेपाली बजारमा सुनको भाउमा सामान्य गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारीअनुसार छापावाल सुन मंगलबारको तुलनामा प्रतितोला पाँच सय रुपैयाँले घटेर ९१ हजार ५०० रुपैयाँमा आइपुगेको छ। 

त्यस्तै तेजावी सुनको भाउ पनि प्रतितोला पाँच सय रुपैयाँले घटेर ९१ हजारमा आइपुगेको छ। 

चाँदीको भाउ पनि मंगलबारको तुलनामा प्रतितोला २५ रुपैयाँले घटेर १२२५ मा आइपुगेको छ। 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।