image
image

घट्यो अमेरिकी डलर, अन्य देशको मुद्रा कति ? 

काठमाडौँ, १८, कात्तिक । आज विहिबार नेपाल राष्ट्र बैंकले जनाएअनुसार नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर अमेरिकी डलर एकको खरिद दर ११८.८४ रुपैयाँ र विक्री दर ११९.४४ रुपैयाँ रहेको छ भने युरोपियन युरो एकको खरिद दर १३७.६८ रुपैयाँ र विक्री दर १३८.३७ रुपैयाँ रहेको छ । 

आज युके पाउन्ड स्ट्रलिङ एकको खरिद दर १६१.९१ रुपैयाँ र विक्री दर १६२.७३ रुपैयाँ रहेको छ भने अस्ट्रेलियन डलर एकको खरिद दर ८८.४२ रुपैयाँ र विक्री दर ८८.८६ रुपैयाँ रहेको छ । यस्तै जापनिज यन १० को खरिद दर १०.४४ रुपैयाँ र विक्री दर १०.४९ रुपैयाँ रहेको छ । 

यस्तै आज चिनियाँ युवान एकको खरिद दर १८.५८ रुपैयाँ र विक्री दर १८.६८ रुपैयाँ रहेको छ भने साउँदी अरवियन रियल एकको खरिद दर ३१.६८ रुपैयाँ र विक्री दर ३१.६८ रुपैयाँ रहेको छ । यस्तै आज कतारी रियल एकको खरिद दर ३२.६८ रुपैयाँ र विक्री दर ३२.८० रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।