image
image
तोलमा ५०० रुपैयाँले घट्यो सुनको मूल्य

तोलमा ५०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौँ, १८, कात्तिक । आज बिहिबार नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाए अनुसार नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज तोलामा ५०० रुपैयाँले घटेको छ । हिजो ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ५०० रुपैयाँले घटेर ९१ हजारमा कारोबार भएको छ । 

त्यस्तै तजाबी सुनको मूल्य पनि ५०० रुपैयाँले घटेको छ । हिजो ९१ हजारमा कारोबार भएको सुनको मूल्य आज ५०० रुपैयाँले घटेर ९० हजार ५०० सय रुपैयाँमा कारेबार भएको छ । 

यस्तै चाँदीको मूल्य भने स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।