image
image

विनिमयदरः कुन देशको मुद्रा कतिमा खरिद विक्री गर्न पाइन्छ ?

काठमाडौँ, १९, कात्तिक । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । शक्रुबार डलर स्थिर देखिएको छ । अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ८४ पैसा र बिक्रीदर ११९ रुपैयाँ ४४ पैसा रहेको छ । विहीबार  एक डलर खरीद ११८ रुपैयाँ ८४ पैसा रहेको थियो विक्री दर ११९ रुपैयाँ ४४ पैसा रहेको छ । बुधबार डलरको भाउ ११९ रुपैयाँ ७९ पैसा रहेको थियो यो २३ दिनयताको सबैभन्दा कम रहेको थियो । 

यसैगरी युरो एकको खरिददर १३७ रुपैयाँ २७ पैसा र बिक्रीदर १३८ रुपैयाँ ९६ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६२ रुपैयाँ ०७ पैसा र बिक्रीदर १६८ रुपैयाँ ९६ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३२ रुपैयाँ  ६३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । त्यस्तै कुवेती दिनार १ को खरिददर ३९३ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३९५ रुपैयाँ ८२ पैसा तोकेको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।