image
image

भाइटीकाको दिन घट्यो अमेरिकी डलर, अरु मुद्रा कतिमा साट्न पाइन्छ ?

काठमाडौँ, २०, कात्तिक । आज शनिबार नेपाल राष्ट्र बैंकले जनाए अनुसार नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर अमेरिकी डलर एकको खदिर दर ११८.८४ रुपैयाँ र विक्री ११९.४४ रुपैयाँ रहेको छ भने युरोपियन युरो एकको खरिद दर १३७.१४ रुपैयाँ र विक्री दर १३७.१४ रुपैयाँ र १३७.८३ रुपैयाँ रहेको छ । 
 
यस्तै आज युके पाउन्ड स्ट्रलिङ एकको खरिद दर १५९.६९ रुपैयाँ र विक्री दर १३७.८३ रुपैयाँ रहेको छ भने स्वीच फ्रङ्क एकको खरिद दर १२९.७१ रुपैयाँ र विक्री दर १३०.३६ रुपैयाँ रहेको छ । यस्तै अष्ट्रेलियन डलर एकको खरिद दर ८७.६२ रुपैयाँ र विक्री दर ८८.०६ रुपैयाँ रहेको छ । 

आज क्यानडियन डलर एकको खरिद दर ९५.२४ रुपैयाँ र विक्री दर ९५.७२ रुपैयाँ रहेको छ भने सिंगापुरे डलर एकको खरिद दर ८७.८० रुपैयाँ र विक्री दर ८८.२४ रुपैयाँ रहेको छ । यस्तै जापनिज यन १० को खरिद दर १०.४४ रुपैयाँ र विक्री दर १०.४९ रुपैयाँ रहेको छ । 

यस्तै आज चिनियाँ युवान एकको खरिद दर १८.५६ रुपैयाँ र विक्री दर १८.६५ रुपैयाँ रहेको छ भने साउँदी अरवीयन रियल एकको खरिद दर ३१.६८ रुपैयाँ र विक्री दर ३१.८४ रुपैयाँ रहेको छ । यस्तै कतारी रियल एकको खरिद दर ३२.४९ रुपैयाँ र विक्री दर ३२.६६ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।