डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको सटही दर
काठमाडौँ, २२, कात्तिक । सोमवार नेपाली बजारमा अमेरिकी डलरको खरिद दर १ सय १८ रुपैयाँ ८४ पैसा र बिक्री दर १ सय १९ रुपैयाँ ४४ पैसा कायम भएको छ ।
नेपाल राष्ट्र बैंकले सोमवारको लागि तय गरेको विदेशी मुद्रा सटही दरअनुसार युरोपियन युरोको खरिद दर प्रति युरो १ सय ३७ रुपैयाँ ४७ पैसा र बिक्री दर प्रति युरो १ सय ३८ रुपैयाँ १६ पैसा कायम भएको छ ।