तिहार सकिए लगतै १५ सयले बढ्यो सुनको मूल्य, तोलाको कति ?
काठमाडौँ, २२, कात्तिक । आज सोमबार नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा सुन १५ सय रुपैयाँले बढेको छ । हिजो तोलाको ९१ हजारमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोला १ हजार ५०० रुपैयाँले बढेर प्रतिोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै तेजाबी सुनको मूल्य पनि १ हजार ५०० रुपैयाँले बढेको छ । हिजो ९० हजार ५०० रुपैयाँमा कारोबार भएको तेजाबी सुनको मूल्य आज तोलामा १५ सय रुपैयाँले बढ््ेर प्रतितोला ९२ हजारमा कारोबार भइरहेको छ ।
यस्तै आज चाँदीको मूल्य पनि २५ रुपैयाँले बढेर १२ सय ५० रुपैयँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।