साहस उर्जाको शेयरमुल्यमा सकरात्मक सर्किट
काठमाडौँ, २२, कात्तिक । तिहारपछि पहिलो कारोबारको दिन आज (सोमबार) नेप्सेमा कारोबार खुलेको केही मिनेटमै साहस उर्जा कम्पनीको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको हो ।
कम्पनीको शेयरमुल्य १० प्रतिशतले बढेको छ । आज रु.६०५ बाट सुरु भएको कारोबार प्रतिकित्तामा रु.५९.३० ले बढेर प्रतिकित्ताको मुल्य रु.६५२.५० पुगेको हो ।
यस्तै, मार्केट डेपमा कम्पनीको १ लाख २९ हजार ७६२ कित्ता शेयर खरिदमाग भएको छ भने बिक्रीमाग शून्य रहेको छ ।