image
image

ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौँ २२ कात्तिक । नेपाल राष्ट्र बैंकले ट्रेजरी बिल बिक्रि गर्ने भएको छ । बैंकले ६ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्रि गर्ने भएको हो ।


९१ दिन अवधिको १० करोड रुपैयाँ र १८२ दिन अवधिको उक्त ट्रेजरी बिल आज बोलकबोल गर्न लागेको हो । बैंकले ९१ दिने ट्रेजरी आगामी माघ २५ गते र १८३ दिने ट्रेजरी बैशाख २७ गते परिपक्व हुने जनाएको छ । यसअघि नै बैंकले कात्तिक १५ गते १ अर्ब ६६ करोड रुपैयाँको ट्रेजरी बिक्री गरेको थियो ।

अनलाइनमार्फत बोलकबोल हुने ऋणपत्र आज २ बजेसम्म खुल्ने जनाइएको छ ।

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।