image
image
प्रति कित्ता ५० रुपैयाँको आईपीओ आउँदै

प्रति कित्ता ५० रुपैयाँको आईपीओ आउँदै

काठमाडौँ  २२ कात्तिक । हाथवे इन्भेष्टमेन्ट नेपाल लिले सर्वसाधारणमा प्रति कित्ता अंकित मुल्य ५० रुपैयाँ दरले हुने १४,६२,५०,००० रुपैयाँ बराबरको  २९ लाख २५ हजार कित्ता साधारण शेयर(आइपीओ)को सार्वजनिक निष्कासन गर्नको लागि ग्लोबल आइएमई क्यापिटल लिलाई  निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । 

आइतबार ग्लोबल आइएमई क्यापीटलको केन्द्रीय कार्यालय  नक्सालमा आयोजित कार्यक्रममा हाथवे इन्भेष्टमेन्ट नेपाल लि. को तर्फबाट अध्यक्ष योगेश्वर शर्मा ढकाल र ग्लोबल  आइएमई क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस मणी ढकालले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन । 

 

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
100%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।