नेप्सेमा पहिरो, तीन कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि
काठमाडौँ २३ कात्तिक । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा तिहार पछिको दोस्रो कारोबाको दिन आज मंगलबार उच्च अंकको गिरावट भएको छ । नेप्से आज ७९.७९ अंकले घटेर दुई हजार ७ सय ४९ दशमलब ८५ विन्दुमा पुगेको छ ।
आज २२५ कम्पनीको १ करोड १९ लाख १७ हजार ७७ श्येरा १ लाख ६ सय ६६ पटक कारोबार भएको छ । त्यस्तै, आज नेप्सेमा ६ अर्ब ५२ करोड २७ लाख बराबरको कारोबार भएको छ । आज कूल १३ समूह मध्ये सबै समूह घटेर राताम्मे भएका छन्
नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमध्ये तीन कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्यमा उच्च बृद्धि हुने साहस उर्जा कम्पनी, तेह्रथुम पावर कम्पनी र महिला लघुवित्त वित्तय संस्था रहेका छन् । आज यी कम्पनीहरुको शेयरमूल्य आज सर्किट लेभलमा बढेको छ ।
त्यस्तै, आज आइसीएफसी फाइनान्स र महालक्ष्मी विकास बैंकको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । आज यस कम्पनीको शेयरमूल्य १० प्रतिशतले घटेको छ । यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार नबिल बैंकको भएको छ । यस बैंकको आज २९ करोड भन्दा बढीको कारोबार भएको छ ।