image
image

मेगा बैंकको लाभांश प्रस्ताव

काठमाडौँ २३ कात्तिक ।  मेगा बैंक नेपाल लिमिटेडले आफ्ना शेयरधनीका लागि लाभांश प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको मंगलबार बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट १२.०७ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो।

बैठकले हाल कायम चुक्ता पुँजी १४ अर्ब ६५ करोड ४९ लाख रुपैयाँको १२.०७ प्रतिशतले हुन आउने एक अर्ब ७६ करोड ८८ लाख रुपैयाँ बराबरको बोनस सेयर लाभांश वितरणका लागि प्रस्ताव गर्ने निर्ण गरेको बैंकले जानकारी दिएको छ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपश्चात् बैंकको साधारण सभाले पारित गरेपछि मात्र शेयरधनीले  पाउने छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।