image
image

के तपाई विदेशी मुद्रा साट्दै हुनुहुन्छ, यस्तै छ आजको विनिमयदर 

काठमाडौँ, २४, कात्तिक ।  आज बुधबार नेपाल राष्ट्र बैंकले जनाए अनुसार नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर अमेरिकी डलर एकको खरिद दर ११८.१६ रुपैयाँ र विक्री दर ११८.७६ रुपैयाँ रहेको छ भने युरोपियन युरो एकको खरिद दर १३७.०४ रुपैयाँ र विक्री दर १३७.७३ रुपैयाँ रहेको छ । 

यस्तै आज युके पाउन्ड स्ट्रलिङ एकको खरिद दर १६०.६९ रुपैयाँ र विक्री दर १६१.५० रुपैयाँ रहेको छ भने स्वीच फ्राङ्क एकको खरिद दर १२९.४७ रुपैयाँ र विक्री दर १३०.१३ रुपैयाँ रहेको छ । आज अस्ट्रलियन डलर एकको खरिद दर ८७.७३ रुपैयाँ र विक्री दर ८८.१७ रुपैयाँ रहेको छ । 

आज क्यानडियन डलर एकको खरिद दर ९५.०३ रुपैयाँ र विक्री दर ९५.५१ रुपैयाँ रहेको छ भने सिंगापुरे डलर एकको खरिद दर ८७.८० रुपैयाँ र विक्री दर ८८.२४ रुपैयाँ रहेको छ । यस्तै आज जापनिज यन १० को खरिद दर १०.४७ रुपैयाँ विक्री दर १०.५८ रुपैयाँ रहेको छ । 

यस्तै चिनियाँ युवान एकको खरिद दर १८.४९ रुपैयाँ र विक्री दर १८.५८ रुपैयाँ रहेको छ भने साउँदी अरवियन रियल एकको खरिद दर ३१.५० रुपैयाँ र विक्री दर ३१.६६ रुपैयाँ रहेको छ । आज कतारी रियल एकको खरिद दर ३२.४५ रुपैयाँ र विक्री दर ३२.६२ रुपैयाँ रहेको छ । 


 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।