यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
काठमाडौँ, २५, कात्तिक । आज विहिबार नेपाल राष्ट्र बैंकले जनाए अनुसार नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर अमेरिकि डलर एकको खरिद दर ११८.७२ रुपैयाँ र विक्री दर ११९.३२ रुपैयाँ रहेको छ भने युरोपियन युरो एकको खरिद दर १३७.५० रुपैयाँ र विक्री दर १३८.१९ रुपैयाँ रहेको छ ।
यस्तै आज युके पाउन्ड स्ट्रलिङ एकको खरिद दर १६०.७० रुपैयाँ र विक्री दर १६१.५१ रुपैयाँ रहेको छ भने स्वीच फ्राङ्क एकको खरिद दर १३०.१५ रुपैयाँ र किव्री दर १३०.८१ रुपैयाँ रहेको छ । यस्तै अस्ट्रेलियन डलर एकको खरिद दर ८७.५० रुपैयाँ र विक्री दर ८७.९४ रुपैयाँ रहेको छ ।
आज क्यानडियन डलर एकको खरिद दर९५.५६ रुपैयाँ र विक्री दर ९६.०४ रुपैयाँ रहको छ भने सिंगापुरे डलर एकको खरिद दर ८८.१० रुपैयाँ र विक्री दर ८८.५५ रुपैयाँ रहेको छ । यस्तै आज जापनिज यन १० को खरिद दर १०.४९ रुपैयाँ र विक्री दर १०.५४ रुपैयाँ रहेको छ ।
यस्तै आज चिनियाँ युवान एकको खरिद दर १८.५८ रुपैयाँ र विक्री दर १८.६७ रुपैयाँ रहेको छ भने साउँदी अरवीयन रियल एकको खरिद दर ३१.६५ रुपैयाँ र विक्री दर ३१.८१ रुपैयाँ रहेको छ । यस्तै कतारी रियल एकको खरिद दर ३२.६१ रुपैयाँ र विक्री दर ३२.७७ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।